
मालपोत सुर्खेतका अधिकांश कर्मचारी विदामा, सेवाग्राहीले गरे कार्यालय घेराउ (भिडियोसहित)
७ माघ २०७७ सुर्खेत । सेवाग्राहीले सुर्खेतस्थित मालपोत कार्यालय घेराउ गरेका छन् । कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोकेका छन् । केहीदिन अघि जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गरेको आरोपमा प्रहरीले एक जना कर्मचारीलाई नियन्त्रणमा...