सेल्फी डाँडा

लिस्ने भिर एकाएक यसरी बन्यो पर्यटकको रोजाइको सेल्फी डाँडा (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका– १ ख्याहामा रहेको लिस्ने भिर अर्थात सेल्फी डाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बन्दै गएको छ । एडभेन्चर मन पर्नेका लागि उपयुक्त गन्तब्य र फरक खालको भौगोलिक अवस्थाका कारण...