
प्रधानसेनापति थापा सेल्फ क्वारन्टिनमा
११ असोज, २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारन्टिनमा बस्नु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको भान्सामा काम गर्ने एक सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारन्टिनमा बस्नु भएको हो । थापाको भान्सामा काम गर्ने एक जनालाई...