सेनाध्यक्ष

भारतीय सेनापतिको भ्रमणले संवादहीनतामा आइस ब्रेक हुनसक्छ : पूर्वसेनापति कटवाल (भिडियो)

१५ कात्तिक, २०७७ काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालका बारेमा दिएको गलत अभिव्यक्ति सच्याएकै कारण भ्रमण हुन लागेको बताउनुभएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा पूर्व प्रधानसेनापति कटवालले नरवणे र भारतीय रक्षामन्त्रीले समेत गल्ती...

भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई कात्तिक १९ गते नेपाल आउने

११ कात्तिक, २०७७ काठमाडौं । भारतले सीमा समस्याबारे वार्ता गर्न आनाकानी गरिरहेका बेला भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण तय भएको छ । नरवणे कात्तिक १९ गते नेपाल आउने जानकारी दिँदै नेपाली सेनाले भ्रमण तालिका सार्वजनिक गरेको छ...

नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष सम्मान लिन नेपाल आउँदै

२९ असोज, २०७७ काठमाडौं । नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरावणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन कात्तिक तेस्रो साता काठमाडौं आउने भएका छन्। नेपाल सरकारले गत माघमै नरावणेलाई मानार्थ महारथीको सम्मान दिने निर्णय गरेपनि...

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेले नेपाल भ्रमण गर्ने

२८ असोज, २०७७ काठमाडौं । सीमा विवादपछिको तनाव र कोरोना संकटका कारण रोकिएको भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भएको छ । २०७६ साल माघ २० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार जनरल नरावणे यही कात्तिक महिनामा...