सेनाध्यक्ष

प्रधानमन्त्री र भारतीय सेनाध्यक्षको भेटमा के भयो ? (भिडियो)

२१ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीचको भेटवार्तामा के के विषयमा कुराकानी भए भन्ने बारे हामीले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसँग कुराकानी गरेका छौँ–

भारतीय सेनाध्यक्ष नरवणे र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आज

२१ कात्तिक, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई भेटेर उहाँ आजै भारत फर्किनुहुनेछ । त्यसअघि नरवणे आज बिहानै हिमाल अवलोकनमा...

भारतीय सेनाध्यक्ष नरवणेले आज के के गरे ? (भिडियो)

२० कात्तिक, २०७७ काठमाडौं । भारतीयस्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुभएको छ । शीतल निवासमा भएको विशेष कार्यक्रममा नरवणेले राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट मानार्थ महारथीको पदवी ग्रहण गर्नुभयो । तीन दिने नेपाल भ्रमणमा...

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिनुको औचित्व के ? (भिडियोसहित)

१९ कात्तिक, २०७७, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भोलि राष्ट्रपतिको हातबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्दैछन् । सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ...

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौंमा

१९ कात्तिक, २०७७ काठमाडौं । भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउनुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउनु भएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई...

भारतीय स्थल सेनाध्यक्ष नरवणे आज नेपाल भ्रमणमा आउँदै

१९ कात्तिक, २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं .आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप...

भारतीय स्थल सेनाध्यक्ष नरवणे भोलि काठमाडौं आउँदै

१८ कात्तिक, २०७७ काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भोलि काठमाडौं आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउनुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ ।...

भारतले भन्यो–भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रक्षा साझेदारी सुदृढ गर्न केन्द्रित

१८ कात्तिक, २०७७ काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भोलिदेखि हुने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण दुई देशबीचको रक्षा साझेदारी थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ। दूतावासका प्रवक्ता नवीन कुमारले नरवणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा...

भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

१७ कात्तिक, २०७७ काठमाडौं । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा...

भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

१६ कात्तिक, २०७७ काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपालको तीन दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली...