सूर्य

सूर्य चुनाव चिन्हबाट जिते पनि म एमाले होइन-धर्म बहादुर लाल श्रीवास्तव

१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका दुई जना सांसद मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर विपक्षी गठबन्धनमा लागेका छन । उनीहरुले आफूहरु सूर्य चुनाव चिन्हबाट जिते पनि एमाले नभएको र नयाँ सरकार बनाउन लागीपरेको बताएका छन । यसबारे हामीले...

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै

५ वैशाख २०७८ काठमाडौं । अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ मनाइँदै छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व

६ मंसिर, २०७७ काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको विधिपूर्वक समापन गरिएको छ । तराई मधेसका साथै राजधानी उपत्यका र पहाडी जिल्लाहरुमा पनि मनाइएको छठ पर्वको आज अन्तिम दिन भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको हो...

छठको मुख्य दिनः अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

५ मंसिर, २०७७ काठमाडौं । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ । विगत...