सूचना

सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूह आक्रोशित (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ हेटौंडा । पटकपटक सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरिएपछि नेकपाको प्रचण्ड–नेपाल समूह आक्रोशित भएको छ । अन्तिम समयमा बैठक स्थगित भएको सूचना टाँसेर सभामुख सानुकुमार श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय...

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

१९ माघ २०७७ हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा...

संसद विघटनसम्बन्धी सूचना प्रकाशित राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन

११ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका नेता कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले आज संवैधानिक इजलासमा निवेदन दिनुभएको हो ।...

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

११ मंसिर, २०७७, काठमाडौं । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट...