सुशान्त सिंह

भारतीय अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

३२ जेठ, २०७७ नयाँ दिल्ली । भारतीय अभिनेता सुशान्त सिंह‌ राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित घरमै झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन् । टीभी सिरियलबाट करिअर शुरु गरेका राजपुतले एमएस धोनी : द अन...