सुवास नेम्बाङ

सुवास नेम्बाङसहित सात जनालाई निलम्बन गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ओली पक्षमा लागेका सुवासचन्द्र नेम्वाङसहित ७ जना नेतालाई कारवाही गरेको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै निलम्बन र निष्काशनको कारवाही गरेको हो...

संसद पुनर्स्थापनापछि सरकार झन बलियो भयो : सुवास नेम्बाङ (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले संसद पुनर्स्थापना पछि सरकार झन बलियो भएको दाबी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको प्रशिक्षणमा नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली...