सुवास चन्द्र नेम्बाङ

पार्टी फुटाउन लाग्यो भन्नेहरु नर्कमा जान्छन्- सुवास चन्द्र नेम्बाङ (भिडियो)

२० कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपामा विवाद मिल्ने भन्दा पनि झन बल्झिरहेको छ । तर नेकपा संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले कुनै हालतमा पनि पार्टी नफुट्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका...