सुर्य सुवेदी

नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुर्य सुवेदीको प्यानल विजयी

२७ चैत २०७७ काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गर्नुभएको...