
नेपालका विभिन्न स्थानबाट यस्तो देखियो खण्डग्रास सुर्यग्रहणको दृष्य (फोटोफिचर)
७ असार, २०७७ काठमाडौं । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण दिउँसो दुई बजेर २४ मिनेटमा समाप्त भएको छ । सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिएको...