सुरुङमार्ग

नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति

२७ असार २०७८ काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको छ । कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी...

नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा सङ्क्रमण देखियो

१२ जेठ २०७८ काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित...

द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु

९ फागुन २०७७ काठमाडौं । काठमाडौँ–तराई द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको...

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

७ फागुन २०७७ बागमतीं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार...

मेलम्चीको सुरुङमार्ग निर्माण सन्तोषजनकः मन्त्री थापा (भिडियो रिपोर्टसहित)

११ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । मन्त्री थापाले आज मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरी सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिनुभयो । मेलम्ची खानेपानी विकास समितिका...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम आजबाट शुरु हुने

२ माघ २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजबाट शुरु हुने भएको छ । आजदेखि काठमाडौँतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई...

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्ग निर्माण कार्य शुरु

८ पुस २०७७ काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गर्नुभएको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो साताबाट खन्ने तयारी

१० मंसिर, २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो हप्तादेखि खन्ने तयारी भएको छ । सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले काम शुरु गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने बताइए पनि...