सुरक्षित

स्वास्थ्य प्रणालीले थेग्न सक्ने अवस्था नरहेकाले सुरक्षित रहन सरकारको आग्रह

१७ वैशाख २०७८ काठमाडौं । कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको जनाएको छ । मन्त्रालयले सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण...

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

७ वैशाख २०७८ काठमाडौं । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण...

सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह

१ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा...

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

१८ चैत २०७७ कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार...

कोरोना कहरः नेपाललाई नै किन सुरक्षित ठाने यी विदेशी पर्यटकले ? (भिडियोसहित)

१९ जेठ, २०७७, पोखरा । विश्वव्यापी रुप लिएको कोरोना भाइरस फैलिन नदिन अहिले प्रायः देशले आफ्ना नागरिक स्वदेश फिर्ता गरेर लकडाउन घोषणा गरेका छन् । तर, पोखरा लेकसाइड क्षेत्रमा अहिले पनि फाट्टफुट विदेशी पर्यटक खुलेआम घुमिरहेको देख्न पाइन्छ ।...

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी...