
प्रधानमन्त्री ओलीद्वारा चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल
५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नु भएको छ । प्रतिनिधिसभाको विघटनसँगै मध्यावधि निर्वाचन घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको हो । बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र...