सुरक्षाकर्मी

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी

७ पुस २०७७ इलाम । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर...

हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

२२ मंसिर, २०७७ सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका...

झडपले त्रासमा बाँकेको बनिया गाउँ, गाउँ सुरक्षाकर्मीको घेरामा (भिडियोसहित)

१७ मंसिर, २०७७ बाँके । गाउँलेबीचको झडपमा एक जनाको ज्यान गएपछि बाँकेको बनिया गाउँ तीन दिन देखि अशान्त छ । गाउँले त्रासमा छन् । समुदायबीचको विवादले राजनीतिक रुप लिएपछि गाउँमा तनाव चर्किएको हो । फेरि झडप हुन नदिन ठुलो...

अफगानिस्तानमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मी मारिए

१५ मंसिर, २०७७ काबुल । अफगानिस्तानको एक सैन्य शिविरमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। अफगानिस्तानको पूर्वी क्षेत्रको गजनी प्रान्तमा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव र ६७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

१७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रवेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकारसहित निजी सचिवालयका केही सदस्यमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र...

सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दो, तीन वटा सुरक्षा निकायमा दुई हजार बढी संक्रमित

१० भदौ, २०७७, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका सुरक्षाकर्मीमा संक्रमण हुने क्रम तीब्र बनेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायमा २ हजारभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएका छन् ।...

पोखरामा १६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

४ भदौ, २०७७, कास्की । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...

कोरोना संक्रमण बढ्दो, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि संक्रमित

२ भदौ, २०७७, काठमाडौं । प्रदेश २ का पर्सा र बारामा कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित हुने क्रम पनि बढेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका ५५ र बाराका...

अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि, विदा नबस्न निर्देशन

२९ साउन, २०७७, काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फ गरी अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह...

बारा र पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ७० जनाका कोरोना संक्रमण पुष्टि

२७ साउन, २०७७, काठमाडौं । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी गएराति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये...