सुनामी

न्युजिल्याण्डमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

२१ फागुन २०७७ न्युजिल्याण्ड । न्युजिल्याण्डमा गएराति शक्तिशाली भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ। न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको हो। न्युजिल्याण्डमा बिहीबार ७ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पलगत्तै समुद्री...