
सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाप, उपचार र व्यवस्थापनमा ५७ करोड ४८ लाख खर्च
८ असार, २०७७ सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा आजसम्म ५७ करोड ४८ लाख खर्च भएको जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र...