सुदूरपश्चिमाञ्चल

सुदूरपश्चिमाञ्चल विश्वविद्यायले अनलाइन परीक्षा सञ्चालन गर्ने

२२ भदौ, २०७७ सुदूरपश्चिम । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले अनलाइनबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने भएको छ । विश्वविद्यालयले परीक्षाको तालिका सार्वजनिक गरेको छ । यसअघि स्थगित परीक्षारू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने विश्वविद्यायलयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले...