सुटकेस

काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला

२५ साउन, २०७७ काठमाडौं । काठमाडौंको गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला परेको छ। टोखा नगरपालिका–१० गोंगबुमा विहान सुटकेसभित्र टाउको र खुट्टा विनाको शव फेला परेको हो। सुटकेसभित्र शव भेटिको र नजिकै अर्को झोलामा टाउको...