सी डिभिजन लीग

सी डिभिजन लीग फूटबलमा समाज कल्याण खेलकूद केन्द्र र सामाजिक युवा क्लब विजयी

३ चैत २०७७ काठमाडौं । समाज कल्याण खेलकूद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सी डिभिजन लीग फूटबलमा विजयी शुुरुआत गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आज भएको खेलमा समाज कल्याण खेलकूद केन्द्रले पुरानो क्लब सानागौचरण युथ...