सीमा विवाद

भारतको प्रतिक्रियाः वार्ताबाट सीमा विवाद हल गर्ने समझदारी उल्लंघन

३१ जेठ, २०७७ काठमाडौं । भारतले नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्शालाई निशान छापलाई समेटनलाई बुधबार संविधान संशोधन प्रति असहमति जनाउँदै यसले सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लघंन भएको जनाएको छ । नेपालको प्रतिनिधीसभाबाट संविधान संशोधन...

सीमा विवादबारे भारत लच्कियो, कोरोनापछि द्विपक्षीय वार्ताका लागि तयार

३० जेठ, २०७७ काठमाडौं । भारतले पुनः कोरोनापछि दुईपक्षीय वार्ताबाट नेपालसँगको सीमा विवादको निकास निकाल्ने जनाएको छ। यसअघि पनि भारतले कोरोनापछि अन्तर्राष्ट्रिय उडान खुलेपछि दुईपक्षीय वार्ता गर्ने बताउँदै आएको थियो। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उसले...

अब नेपाल–भारत सीमा विवाद राजनीतिक तहबाट मात्रै समाधानः पूर्व राजदूत सूद

२९ जेठ, २०७७ काठमाडौं । नेपालका लागि भारतका पूर्व राजदूत राकेश सूदले नेपाल भारत सीमा विवाद अब राजनीतिक तहबाट मात्रै समाधान हुने बताएका छन । बीबीसी हिन्दीसँगको कुराकानीमा सूदले पछिल्लो विवादसँगै अब कर्मचारी तहबाट समस्या समाधान हुन नसक्ने बताएका...

भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्नु हुँदैनः पूर्वप्रम चन्द

२१ जेठ, २०७७, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ लोकेन्द्र बहादुर चन्दले भारतसँगको सीमा विवादलाई अन्तर्राष्टियकरण गर्नै नहुने बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री चन्दले विवाद अन्तर्राष्टियकरण गर्दा नेपाललाई आफ्नो भूमि फिर्ता ल्याउन झन अफ्ठेरो...

के हो भारतसँगको सीमा विवाद ? कसरी समाधान हुन्छ ? के भन्छन्–विश्लेषक

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद पुनः चर्केको छ। नेपाली भूमिसहित भारतले नक्सा जारी गरेपछि चुलिएको सीमा विवाद नेपाली भूमिमा भारतले सडक निर्माण गरेपछि झनै नयाँ मोडमा पुगेको छ। सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै नेपालले आफ्नो...