सिमाना

अन्तर्राष्ट्रिय सिमानामा हुने आवागमन कात्तिक ३० गतेसम्म बन्द रहने

४ कात्तिक, २०७७ काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते सम्मका लागि स्थगित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत...