सिमरा

उद्योगको बदमासीले जितपुर सिमराका बासिन्दालाई सास्ती (भिडियोसहित)

२२ कात्तिक, २०७७, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको शिवशक्ति घ्यू उद्योगले फोहोरको उचित व्यवस्थापन नगर्दा स्थानीय समस्यामा परेका छन् । उद्योगबाट निस्कने फोहर पदार्थ जथाभावी फालिँदा उपमहानगरको वडा नम्बर। ५, ७ र ८ का बासिन्दा पीडित भएका...

यति एयरलाइन्सको काठमाडौं–सिमरा–काठमाडौं उडान शुरु

२१ असोज, २०७७ काठमाडौं । यति एयरलाइन्सले आजदेखि काठमाडौं–सिमरा–काठमाडौं उडान शुरु गरेको छ । एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंदेखि बाराको सिमरा उडान थालेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर उडान शुरु गरिएको जनाएको छ । अबदेखि यतिले...

सिमरामा एटिआर–७२ जहाजको उडान हुने

२३ साउन, २०७७, काठमाडौं । राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो । नेपाल नागरिक उड्डयन...

देशभर वर्षा हुने क्रम जारी, सबैभन्दा बढी झरी सिमरामा, कहाँ कति वर्षा ?

६ साउन, २०७७ काठमाडौं । गत आइतबारदेिख वितेको २४ घण्टामा सिमरामा सबैभन्दा धेरै १०८ मिलिमिटर वर्षा भएको छ । पोखरामा १०७, जनकपुरमा १०४, ओखलढुंगामा ९१, काठमाडौंमा ७८, लुम्लेमा ७५ मिमिमिटर वर्ष भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै...