सिभिल बैंक

एमालेका पूर्वसांसद एवं सिभिल बैंकका अध्यक्ष तामाङ ठगी आरोपमा पक्राउ

१९ असोज २०७८ काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी...

हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय नभएको सिभिल बैंकको प्रष्टिकरण

५ असोज, २०७७ काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै निर्णय नभएको स्पष्ट पारेको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलाएर सिभिल बैंकको शेयरको भाउ बढाउन चलखेल भएपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिभिल बैंकसँग स्पष्टिकरण...