
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्ड पाँच दिन दैनिक चार घण्टा बन्द
१४ मंसिर, २०७७ पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आजदेखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा आवागमन बन्द गरिएको सडक डिभिजन...