
कांग्रेसले प्रदेश सरकारविरुद्ध मतदान गर्छः नेता सिटौला (भिडियो रिपोर्टसहित)
१० फागुन २०७७ मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा सम्मेलनमा उहाँले यस सम्बन्धमा नेका प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने...