सिंचाई

महाकाली सिंचाई आयोजनाको काम अलपत्र बजेट, वन र मुआब्जा विवाद (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ कञ्चनपुर । सिंचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनाभित्र पर्ने महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणको मूल नहर निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । २०६३ सालमै शुरु भएको सिंचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत...