सिंगो

सिंगो पार्टीलाई कोभिड–१९ विरुद्ध केन्द्रित हुन एमाले संस्थापन पक्षको निर्देशन

१२ वैशाख २०७८ काठमाडौं । नेकपा(एमाले)ले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित...