सास्ती

सडक स्तरोन्नति नहुँदा स्थानीयलाई यस्तो सास्ती

१७ भदौ, २०७७, धनकुटा । दुई दशक यता धनकुटामा सडक निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । गाँउ गाँउ मात्र नभइ टोल टोलसम्म सडक पुगेको छ । तर स्तरोन्नती हुन नसक्दा बर्खामा हिलो र हिउँदमा धुलोका कारण आवतजावतमा...