
अनलाइनमार्फत विद्युतीय सामान विक्रीका नाममा ठगी गर्ने दुई जना पक्राउ
४ माघ २०७७ ललितपुर । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई आज सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरेर ठगी गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो...