साना

साना र मझाैला व्यवसायी सडकमा, सरकार र बैंकले हैरान बनाएकाे गुनासाे (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । कोरोना महामारीबाट प्रभावित भएका साना र मझौला व्यवसायी सडकमा उत्रिएका छन् । लामो लकडाउनले आफनो व्यवसाय धरापमा परिरहेका बेला सरकारले जरिवाना तिराउने र बैंक तथा वित्तीय संस्थाले किस्ता र व्याज असुलीका लागि ताकेता गरिरहेको...