साधारणसभा

पत्रकार महासंघको २६औं साधारणसभा काठमाडौंमा शुरु

५ फागुन २०७७ काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं साधारण सभा काठमाडौंमा शुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको साधारण सभा शुरु भएको हो । काठमाडौंको...

उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन दर्ता

४ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन...

नेपाल क्रिकेट संघ साधारणसभा फेरि पनि स्थगित

२६ असोज, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फेरि पनि स्थगित भएको छ । असोज २८ र २९ गतेका लागि बोलाइएको साधारणसभा पदाधिकारीको स्वास्थ्यका कारण अनिश्चितकालका लागि स्थगित गरिएको क्यानले जनाएको छ । क्यानका अध्यक्ष र सचिव...

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर दोस्रो साता हुने

९ असोज, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावित साधारणसभा गर्न सरकारले स्वीकृति दिएको छ । साधारण सभाका लागि महासंघले मागेको स्वीकृतिमा गृह मन्त्रालयले ‍सहमति दिएको हो । सरकारले स्वीकृति दिएसँगै ६ महिनादेखि रोकिएको महासंघको ५४औं साधारण सभा...

अखिल नेपाल फुटबल संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

२६ साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको को साधारण सभा फेरि सरेको छ। भदौ १५ मा हुने तय भएको १९औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन्...

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा ढकालको असन्तुष्टि

९ साउन, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासीसमेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका...