साइड इफेक्ट

कोरोना खोपको साइड इफेक्ट देखियो, यसो भन्छन नेपाली विज्ञ (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिरहेको छ । खोप सुरक्षित रूपमा राख्न सबै प्रदेश र केन्द्रमा आठवटा भण्डारण केन्द्र निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ । त्यस्तै खोप अभियान सञ्चालनको लागि कुन समयमा कसले...