सांसद विडारी

सांसद विडारीको प्रश्नः नागरिकता ऐन भारतीय महिलाका लागि मात्र हो ? (भिडियोसहित)

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री...