सांसद थापा

धनगढी पुगेर सांसद थापाले भने–भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए पुग्छ

२९ मंसिर, २०७७ धनगढी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाउनु भएको छ। कैलालीको धनगढीमा आज सरकार विरूद्ध कांग्रेसले गरेको प्रदर्शनमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै भन्नुभयो...

प्रधानमन्त्री ओली र भारतीय गुप्तचर प्रमुखबीच भएको भेटको अनुसन्धान गर्न सांसद थापाको माग

७ कात्तिक, २०७७ काठमाडौं । कूटनीतिक मर्यादाविपरीत भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई गोप्य रुपमा भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर विवादमा पर्नुभएको छ । राष्टवादी छवि बनाएर सत्तामा पुगेका ओलीको राष्टवादमाथि नै यति बेला विभिन्न क्षेत्रबाट प्रश्न उठाइएको छ...