
कारबाही फिर्ता र चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिन्छः मुख्यमन्त्री पोखरेल (भिडियोसहित)
१४ पुस २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीमाथिको कारवाही फिर्ता लिएर चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिने बताउनुभएको छ । कपिलवस्तुमा आज संचारकर्मीसँग मुख्यमन्त्री पोखरेलले आफूहरुले कसैलाई पनि कारबाही...