सहमति

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

१४ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्‍याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका...

आफ्ना वकिलका तर्कसँग प्रधानमन्त्रीको पनि सहमति हो ? उत्तर दिनुपर्ने चार प्रश्न (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निजी कानून व्यवसायी र सरकारी वकिलले संसद विघटनको बचाउ गर्दै बहस गरे । बहस गर्ने क्रममा उनीहरुले कतिपय अस्वाभाविक र संविधान भन्दा बाहिरका विषय ल्याएर तर्क गरे...

पाँचतारे होटलका कर्मचारीलाई बन्द रहेको अवधिमा मासिक पाँच हजार दिने सहमति

१४ माघ २०७७ काठमाडौं । होटल बन्द रहेको अवस्थामा घरमै बसेका कर्मचारीलाई राहत उपलब्ध गराउने सहमति भएको छ । पाँचतारे होटलको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन होटल सञ्चालक र कर्मचारी मजदुर संगठनबीच सामूहिक सहमति भएको हो ।...

पार्टी एकीकरणका बेला भएको सहमतिमा ओली इमान्दार भएनन्ः प्रचण्ड (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीरकरणका बेला गरिएका सहमतिमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ । काठमाडौंमा भएको अखिल नेपाल महिला संघको दोस्रो...

पाँचबुँदे सहमतिसँगै वीर अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

२० मंसिर, २०७७ काठमाडौं। पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै वीरका कर्मचारीहरु...

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

११ मंसिर, २०७७ महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको...

शीर्ष तहमा सहमति हुन नसकेपछि कर्णाली नेकपा विवाद प्रदेशमै टुंग्याउने तयारी

५ कात्तिक, २०७७ काठमाडौं । पार्टीका शीर्ष नेताबीच सहमति हुन नसकेपछि सत्तारुढ नेकपाको कर्णाली प्रदेश विवाद गुटगत आधारमा प्रदेशबाटै निकास दिने गरी अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन...

होला त डा‍ केसी र सरकारबीचको आठबुँदे सहमति कार्यान्वयन ? (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । डाक्टर गोविन्द केसीले सरकारसँग ८ बुँदे सम्झौता भएसँगै १९ औं अनशन तोड्नुभयो । केसीको माग अनुसार नै काम गर्ने सरकारको प्रतिबद्धता छ । तर केसी र उहाँका समर्थकहरु भने फेरि पनि सम्झौता कार्यान्वयन नहुने...

सरकारसँग आठबुँदे सहमतिसँगै डा. गोविन्द केसीको अनशन तोडियो (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । सरकारसँग आठ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले २८औं दिनमा अनशन तोड्नु भएको छ । अनशनको २७ औँ दिनमा गएराति सरकार र केसीबीच ८ बुँदे सहमति भएको थियो । कोरोना संक्रमणपछि निको भएका त्रिभुवन...

सरकार र अनशनरत डा. केसीबीच ८ बुँदे सहमति

२५ असोज, २०७७ काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच ८ बुँदे सहमति भएको छ । केसीले जुम्लाबाट थालेको अनशनको २७औँ दिनमा दुवै पक्षबीच गएराति त्रिवि शिक्षण अस्पताल परिसरमा८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। योसँगै डा. केसीले...