सहकार्य

प्रधानमन्त्री ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैनः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताउनुभएको छ । संसदीय दलको बैठकपछि सिंहदरबारमा पत्रकारसँग अध्यक्ष यादवले ओलीसँग सहकार्य होइन हटाउन चाहेको बताउनुभयो । यादवले प्रधानमन्त्री...

जसपाले राख्यो सहकार्यका लागि माओवादी केन्द्रसामू यस्तो तीन शर्त

२६ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीले सहकार्यका लागि माओवादी केन्द्रसँग तीन वटा शर्त राखेको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो बटम लाइन प्रष्ट पार्नुभएको हो...

एमालेसँग कुनै हालतमा सहकार्य हुन सक्दैनः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणलाई लिएर जनता समाजवादी पार्टीमा मतभेद देखिएको छ । अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग मुद्दा नमिल्ने भन्दै कुनै हातलमा सहकार्य नहुने बताउनु भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोले भने माग पूरा...

प्रतिगमनको विपक्षमा रहेका शक्तिको सहकार्यमा नयाँ सरकार बन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ विराटनगर । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनको विपक्षमा रहेका शक्तिसँगको सहकार्यमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । विराटनगरमा आज संचारकर्मीसँग अध्यक्ष नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउन प्रयास...

नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता

१२ फागुन २०७७ काठमाडौं । नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीबीच सम्झौता भएको हो । दुई...

ओलीसँग कुनै सहकार्य हुँदैनः कांग्रेस नेता डा रिजाल

११ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले नयाँ सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य नहुने बताउनुभएको छ । सर्वोच्चको फैसलापछि हिमालय टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिँदै रिजालले प्रचण्ड–नेपाल समूहसँग सहकार्यका लागि छलफल भैरहेको बताउनुभयो...

ओली समूहसँग एकता र सहकार्य हुन नसक्ने नेकपा प्रचण्ड–नेपाल समूहको घोषणा (भिडियोसहित)

९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब एकता र सहकार्य हुन नसक्ने घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले अब ओलीसँग...

माधव नेपाल पक्षसँग सहकार्यका लागि प्रधानमन्त्री ओलीले गरे प्रस्ताव

२३ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाइ भेटेर सहकार्यको प्रस्ताव गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा ओलीले पार्टी गम्भीर संकटमा रहेको भन्दै यसलाई...

विजयी सम्बोधनमा बाइडनले गरे एकता र सहकार्यका लागि आव्हान

२३ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले मतमार्फत आफ्नो आवाज दिएको र त्यो एकता तथा...