सशस्त्र प्रहरी

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते

३० माघ २०७७ पर्सा । पर्साको ओरिया खोलास्थित नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरी जवानहरु २४ वर्षीय आयुष राय यादव र २५...

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)मा भौतिक पूर्वाधारको समस्या (भिडियोसहित)

१९ मंसिर, २०७७ पाँचथर । पाँचथरमा ४४ किलोमिटर भन्दा बढी सीमा क्षेत्र भारतसँग जोडिन्छ । भारतको पश्चिम बङ्गाल र सिक्किम राज्यसँग जोडिने सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाउन स्थानीय बासिन्दाले माग गर्दै आएका थिए । अहिले चार ठाउँमा सशस्त्र प्रहरी बलको...

नवलपरासीदेखि बर्दियासम्म बीओपी संख्या बढाउँदै सशस्त्र प्रहरी

३ कात्तिक, २०७७, नवलपरासी । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सशस्त्र प्रहरी बलले नवलपरासीदेखि बर्दियासम्म बोर्डर आउट पोष्ट अर्थात बीओपीको संख्या बढाउदै गएको छ । सशस्त्र प्रहरी बलले २०७८ को असार मसान्तसम्म थप २४ वटा बीओपी स्थापना...

सशस्त्र प्रहरीका गोताखोरका लागि प्रोत्साहन भत्ता र विशेष बीमाको व्यवस्था

१२ असोज, २०७७ काठमाडौं । सरकारले सशस्त्र प्रहरीका गोताखोरका लागि प्रोत्साहन भत्ता र विशेष बीमाको व्यबस्था गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको यही असोज ८ गते बसेको बैठकले गोताखोरका लागि...

झापाको काँकडभिट्टा नाकामा खटिएका १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१७ साउन, २०७७ झापा । झापाको काँकडभिट्टा नाकामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्मका १० पुरुष...

झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१० साउन, २०७७ झापा । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जनाको...

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको मृत्यु

३० जेठ, २०७७ काठमाडौं । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा...