सवारी चालक

बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र नवीकरणमा पनि जोरविजोर

२५ साउन, २०७७ काठमाडौं । बागमति प्रदेशभित्रका यातायात कार्यालयमा सवारीचालक र सवारीसाधन नवीकरणमा जोरविजोरको व्यवस्था लागू हुने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडा‌ैं उपत्यकाभित्रका तीनसहित १३ वटै जिल्लाका यातायात कार्यलयमा जोर विजोर प्रणाली लागु गरेको हो...