सवारीसाधन

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

२१ वैशाख २०७८ काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो...

काठमाडौंमा भोलि रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

२ भदौ, २०७७, काठमाडौं । काठमाडौँमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारीको निर्णय गरेको हो। अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन...

जोरविजोर प्रणाली थप कडा हुँदै, आज १ हजार ३ सय ४७ सवारीसाधनमाथि कारबाही

५ असार, २०७७, काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले...

लकडाउन खुकुलो भएसँगै आजदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागू

३० जेठ, २०७७ काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै आजदेखि निजी सवारी साधानमा जोरविजोर प्रणाली लागू भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन...

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, सवारीसाधनमा जोरविजोर, यस्ता छन् खुल्ने र बन्द हुने क्षेत्र (भिडियोसहित)

२९ जेठ, २०७७ काठमाडौं । सरकारले ८० दिनपछि लकडाउन खुकुलो बनाएको छ । विज्ञ र सरोकारवाला सबैको दबाब र सुझावपछि मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय...