सवइन्जिनियर

५० हजार घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

२१ फागुन २०७७ हेटौंडा । ५० हजार घुस रकमसहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सवइन्जिनियर नेत्रप्रसाद लामिछाने घुस रकमसहित पक्राउ परेका हुन् ।...