सल्लाहकार

प्रमका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

२५ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, सल्लाहकारहरुका यस्ता प्रतिक्रिया

१२ फागुन २०७७ काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिनुहुने भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने बताउनु...

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल भन्छन्–अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ

७ मंसिर, २०७७ काठमाडौं । लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै...

चितवन घटनाका विषयमा नेकपा प्रवक्तामाथि प्रधानमन्त्रीका सल्लाहकारको प्रहार

७ मंसिर, २०७७ काठमाडौं । चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आरोप प्रत्यारोप शुरु भएको छ। शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोप लगाउँदै नेता पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी...

प्रधानमन्त्रीका ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

२३ असोज, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार कोरोनामुक्त भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा आएका परिवारका...

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव र ६७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

१७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रवेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकारसहित निजी सचिवालयका केही सदस्यमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र...

निजी चिकित्सकपछि प्रधानमन्त्री ओलीका तीन सल्लाहकारमा कोरोना संक्रमण पुष्टि

१७ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र एक जना स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा,परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय...

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

३० भदौ, २०७७ काठमाडौं । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको छ । मन्त्रिपरिषदको बैठकले १० दिन अघि पदमुक्त भएका खतिवडालाई नयाँ र विशेष जिम्मेवारी दिएको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री...

राष्ट्रपतिको सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाल नियुक्त

२२ भदौ, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाल नियुक्त हुनुभएको छ । पाँचथरका ४५ वर्षीय ढकाल राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी विज्ञ सल्लाहकार नियुक्त हुनुभएको हो । ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ ।...