सर्भे

कोरोना संक्रमणको स्थिति पत्ता लगाउन सेरोलोजिकल सर्भेको तयारी

३ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमणको स्थिति पत्ता लगाउन सेरोलोजिकल सर्भे गर्ने भएको छ । कारोनो समुदाय स्तरमा फैलिए नफैलिएको बारे पत्ता लगाउन सर्भे गर्न लागिएको हो । यो सर्भेमा मानिसको एन्टिबडी परीक्षण गरिनेछ । परीक्षण नेपालको...