
समय नपुग्दै जन्मिएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार
२० माघ २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक समय नपुग्दै जन्मिएका र सास फेर्न गार्हो भएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार गरिएको छ । ७ महिनामा जन्मिएको, एक किलो मात्रै तौल भएको राम्रोसँग सास फेर्न नसकेको शिशुलाई...