सर्जिकल

स्थानीय बासिन्दाले कुटेपछि सर्जिकल व्यवसायी सडकमा (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेश्वर क्षेत्रका व्यवसायी विरोधमा उत्रिएका छन् । हिजो दिउँसो स्थानीय बासिन्दाले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेका थिए । व्यवसायीले सरकारसँग सुरक्षा मागेका छन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक...