सरकार

सरकार–विप्लव समूह वार्ता : कांग्रेस र प्रचण्ड–नेपाल समूहको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । सरकार र विप्लव समूहको वार्ताका विषयमा नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ । दुवै पार्टीले वार्ता टोली बनेर प्रक्रिया अघि बढ्नु सकारात्मक भए पनि केही आशंका व्यक्त गरेका छन् । प्रचण्ड–नेपाल...

सरकारसँग वार्ताका लागि यस्ता छन् विप्लवका तीन एजेण्डा

१८ फागुन २०७७ काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्ताका तीन वटा विषय सार्वजनिक गर्नुभएको छ । वार्ता टोलीको विवरण सार्वजनिक गर्ने क्रममा विप्लवले विज्ञप्ति निकालेर तीन वटा विषय तोक्नुभएको हो । विप्लवले सरकारसँग...

सरकार र विप्लव नेतृत्वको नेकपाबीच औपचारिक संवाद प्रक्रिया शुरू (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच औपचारिक वार्ता प्रक्रिया अघि बढेको छ । दुवै पक्षले वार्ता टोली गठन गरेसँगै वार्ताको औपचारिक प्रक्रिया शुरु भएको हो । सरकारले गृहमन्त्री...

प्रतिगमनको विपक्षमा रहेका शक्तिको सहकार्यमा नयाँ सरकार बन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ विराटनगर । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनको विपक्षमा रहेका शक्तिसँगको सहकार्यमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । विराटनगरमा आज संचारकर्मीसँग अध्यक्ष नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउन प्रयास...

प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा दुई सदस्यीय वार्ता टोली गठन

१८ फागुन २०७७ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

१८ फागुन २०७७ काठमाडौं । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल...

सरकार फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाउने तयारीमा

१७ फागुन २०७७ काठमाडौं । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा...

सरकारका प्रवक्ताले भने–सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा गर्न रोक्यो

१७ फागुन २०७७ काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने जिकिर गर्नुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई आफ्नो...

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क दिने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । सरकारले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा निशुल्क दिने व्यवस्था गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले गृहकार्य अगाडी बढाएको र छिट्टै लागू गरिने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभएको छ ।...

संसद पुनर्स्थापनापछि सरकार झन बलियो भयो : सुवास नेम्बाङ (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले संसद पुनर्स्थापना पछि सरकार झन बलियो भएको दाबी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको प्रशिक्षणमा नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली...