
सम्बन्ध विच्छेद गर्दा गृहस्थी सम्हालेको पारिश्रमिकसमेत दिन अदालतको आदेश
१२ फागुन २०७७ बेइजिङ । चीनको एक अदालतले सम्बन्ध विच्छेद गर्दा घरगृहस्थी सम्हाल्ने महिलालाई पारिश्रमिकसमेत दिनुपर्ने फैसला सुनाएको छ । बेइजिङस्थित सम्बन्ध विच्छेद अदालतले पुरुषका लागि यस्तो आदेश दिएको हो । आदेशपछि अब कुनै पनि पुरुषले सम्बन्ध विच्छेद गर्नु...