सम्पदा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

२४ माघ २०७७ सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि...

सम्पदा भत्काएर बनाइएको पार्कको दुर्दशा, स्थानीय बासिन्दा खिन्न (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०–५० प्रतिशत साझेदारीमा तम्घासमा थ्रिडी पार्क निर्माण गरिएको छ । वर्षौको पहिचान र संरचना लाँकुरीमञ्च भत्काएर ५५ लाखको लागतमा पार्क बनाए पनि सञ्चालन भने हुन सकेको छैन ।...

मध्यपुर थिमि नगरपालिकाद्वारा सम्पदा पदयात्रा आयोजना

१७ पुस २०७७ मध्यपुर थिमी । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि सम्पदा पदयात्रा गरेको छ । मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ...

हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै

८ पुस २०७७ काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै...

सडक विस्तार गर्दा भक्तपुरका मौलिक सम्पदा मासिए (भिडियोसहित)

१३ असोज, २०७७ भक्तपुर । भक्तपुरमा पछिल्लो समय सडक विस्तारसँगै मौलिक सम्पदा नष्ट भएका छन् । ऐतिहासिक र प्राचीन शहर भक्तपुरमा विकासका नाममा सत्तल, पाटी, ढुँगेधारा जस्ता मौलिक सम्पदाको विनाश हुने क्रम बढेको हो । स्थानीय सरकार र अन्य...